काठमाडौं । नेप्सेमा नबिल इक्विटी र नबिल ब्यालेन्स्ड फन्ड–२ को नगद लाभांशमा मूल्य समायोजन भएको छ । नेप्सेले समायोजनपछि नबिल इक्विटी फन्डको प्रतिइकाई मूल्य ११ रुपैयाँ ४० पैसा निर्धारण गरेको छ भने नबिल ब्यालेन्स्ड फन्डको समायोजित भाउ ११ रुपैयाँ ४ पैसा कायम भएको छ ।
सोमबार दुवै फन्डको इकाई कारोबार समायोजित भाउलाई आधार मानेर खुलेको छ । नबिल इक्विटी फन्डको करसहित ४०% नगद लाभांश र ब्यालेन्स्ड फन्डको करसहित ३५% नगद लाभांशमा मूल्य समायोजन गरिएको हो । लाभांश वितरणका लागि दुवै फन्डको सोमबार बुक क्लोज भएको हो । त्यसैले आइतबारसम्म कायम रहेका इकाईधनीले मात्र सो लाभांश पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्