काठमाडौं । नेपाल ल्यूव आयलको ३०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सले कम्पनीको सो बोनस सेयरमा मूल्य समायोजनपछिको भाउ २४३ रुपैयाँ निर्धारण गरेको छ । सोहि भाउलाई आधार मानेर आज मंगलबार यस कम्पनीको सेयर कारोबार खुलेको छ ।
यद्यपि नेप्सेले जारी गरेको सूचनामा भने १०% मा भाउ समायोजन गरिएको लेखिएको छ । कम्पनीले असोज १८ गते बस्ने वार्षिक साधारणसभाको लागि आज मंगलबार ५ गते बुक क्लोज गरेको छ । गत आर्थिक वर्षको नाफाबाट ३०% बोनस सेयर र ५% नगद गरी कुल ३५% लाभांश दिने प्रस्ताव सभामा पेश गर्दैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्