काठमाडौँ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १२ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको चुक्ता पूँजी १ अर्बको १२ प्रतिशतले हुन आउने १२ लाख कित्ता बोनस सेयर बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको हो ।
सो सेयर कम्पनीको १९औं वार्षिक साधारणसभाका लागि तोकिएको बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र सो सेयार पाउनेछन् । कम्पनीले जेठ २८ गते सम्पन्न १९औं वार्षिक साधारणसभाका लागि जेठ १४ गतेदेखि बुकक्लोज गरेको थियो । उक्त बोनस सेयर लगानीकर्ताले डिम्याट खातामा आएपछि आइतबारदेखि खरीद बिक्री गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्