×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया ग्रोथ र ब्यालेन्स्ड फन्डको लाभांशमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनआइसी एसिया ग्रोथ र ब्यालेन्स्ड फन्डको लाभांशमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

Artha Sarokar

२७ भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेप्सेमा एनआइसी एसिया ग्रोथ र ब्यालेन्स्ड फन्डको लाभांशमा मूल्य समायोजन भएको छ । नेप्सेले समायोजनपछि एनआइसी एसिया ग्रोथ फन्डको मूल्य १२ रुपैयाँ २२ पैसा तोकेको छ भने एनआइसी एसिया ब्यालेन्स्ड फन्डको मूल्य ११ रुपैयाँ २७ पैसाको तोकेको छ ।
सोहि मूल्यलाई आधार मानेर आजको कारोबार खुलेको छ । लाभांश वितरण प्रयोजनार्थ दुवै फन्डले आज (आइतबार) भदौ २७ गते बुक क्लोज गरेका छन् । यसर्थ, बिहीबार भदौ २४ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गरेका छन् । गत वर्षको नाफाबाट दुवै फन्डले इकाईधनीलाई प्रतिफल दिएका हुन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी