×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंक लिमिटेडले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने, रेटिङ एजेन्सी इक्राले दियो ‘इक्रा एनपी एलबीबीबी’ रेटिङ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रभु बैंक लिमिटेडले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने, रेटिङ एजेन्सी इक्राले दियो ‘इक्रा एनपी एलबीबीबी’ रेटिङ

Artha Sarokar

३० भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रभु बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो ।  ऋणपत्र निष्कासनको लागि बैंकले रेटिङ सम्पन्न गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई ‘इक्रा एनपी एलबीबीबी’ रेटिङ दिएको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने रेटिङ दिएको हो । हाल बैंकको चुक्ता पूँजी ११ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा यसले २ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी