काठमाडौं । सरकारले जारी गरेको विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएको छ । सरकारले जारी गरेको १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो । विकास ऋणपत्र २०८३ ‘ङ’ नाम दिइएको उक्त ऋणपत्रको अवधि ५ वर्षको रहेको छ ।
असार २३ गते निष्कासन भएको उक्त ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । ऋणपत्रको ब्याजदर ४.३७ प्रतिशत रहेको छ । साथै साँवा भुक्तानी २०८३ असार २३ गते पाइनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्