Skip to content
LAXMI SUNRISE BANK

साधना लघुवित्त वित्तीय संस्थाद्वारा २६.३२% लाभांश घोषणा, बोनस र नगद कति ? (विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई २६.३२% लाभांश दिने निर्णय गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २५% बोनस सेयर र कर तिर्न १.३२% नगद गरी कुल २६.३२% लाभांश दिने निर्णय गरेको हो ।
 प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ । कम्पनीले अघिल्लो वर्ष भने लगानीकर्तालाई १८% बोनस सेयर दिएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK