×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा माई हाइड्रोपावरद्वारा १०.५२% लाभांश घोषणा, बोनस र नगद कति ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार

PRIME CA
laxmi sunrise bank

सानिमा माई हाइड्रोपावरद्वारा १०.५२% लाभांश घोषणा, बोनस र नगद कति ? (विवरणसहित)

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले आफ्ना लगानीकर्ताहरुलाई १०.५२% लाभांश दिने निर्णय गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५२% नगद लाभांश दिने निर्णय गरेको हो ।
आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले सो लाभांश पाउनेछन् । गत वर्ष सानिमाले १०% बोनस सेयर र कर सहित ५% नगद लाभांश गरी कूल १५% लाभांश वितरण गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: