काठमाडौं । सानिमा इक्विटी फन्ड र सानिमा लार्ज क्याप फन्डको लाभांश सुरक्षित गर्ने आज बिहिबार अन्तिम दिन रहेको छ । दुवै फन्डले लाभांश वितरण प्रयोजनका लागि शुक्रबार बुक क्लोज गर्ने भएकाले आजसम्म कायम लगानीकर्ताले सो लाभांश पाउनेछन् ।
सानिमा इक्वीटी फन्डले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट करसहित ३३% नगद लाभांश दिने घोषणा गरेको छ भने सानिमा लार्ज क्याप फन्डले पनि गत आर्थिक वर्षको नाफाबाट करसहित ४% नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्