काठमाडौं । सानिमा इक्विटी फन्डले ३३% नगद लाभांश (प्रतिफल) वितरण गर्ने निर्णय गरेको छ । योजना व्यवस्थापक सानिमा क्यापिटलको मंगलबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई आर्थिक वर्ष २०७७/७८ को नाफाबाट करसहित ३३% नगद दिने निर्णय गरेको गरेको हो ।
जसअनुसार फन्डले नगद लाभांश वितरणमा ४२ करोड ९० लाख रुपैयाँ खर्च गर्नेछ । यो फन्डको योजना व्यवस्थापकमा सानिमा क्यापिटल रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्