काठमाडौं । सानिमा लार्ज क्याप फन्डले ४% नगद लाभांश (प्रतिफल) वितरण गर्ने निर्णय गरेको छ । योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडको मंगलबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई करसहित ४% नगद दिने घोषणा गरेको हो ।
यसर्थ, फन्डले नगद लाभांश वितरणमा ४ करोड ८० लाख रुपैयाँ खर्च गर्नेछ भने यो फन्डको योजना व्यवस्थापकमा सानिमा क्यापिटल रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्