काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरुलाई २५% बोनस दिने निर्णय गरेको छ ।कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले कम्पनीले २०७७/७८ को नाफाबाट २५% बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले जनकपुर लघुवित्तलाई एक्वायर गरेकाले बोनसमा कर नलाग्ने भएकाले नगद लाभांश प्रस्ताव नगरिएको कम्पनीले जनाएको छ । सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि बोनस वितरण हुनेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्