×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको स्वामित्वमा रहेको जनरल इन्योरेन्सको १ लाख २२ हजार २८७ कित्ता सेयरमा आवेदन दिने शुक्रबार अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सनराइज बैंकको स्वामित्वमा रहेको जनरल इन्योरेन्सको १ लाख २२ हजार २८७ कित्ता सेयरमा आवेदन दिने शुक्रबार अन्तिम दिन

Artha Sarokar

१ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सनराइज बैंकको नाममा रहेको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन रहेको छ । भदौ १८ गतेदेखि बैंकले आफ्नो स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्योरेन्स कम्पनीको संस्थापक सेयरमा आज कार्यालय समयसम्म मात्रै आवेदन दिन पाइने भएको हो ।
सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४२१ रुपैयाँ ६३ पैसा तोकिएको छ भने लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
यस्तै लगानीकर्ताले न्यूनतम १००० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् भने लिलामीको बोलपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरीमा बुझाउन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी