काठमाडौं । विद्युत् नियमन आयोगबाट अपि पावर कम्पनीले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न पूर्व स्वीकृति पाएको छ । कम्पनीले धितोपत्र बोर्डमा हकप्रद सेयर निष्कासनका लागि निवेदन दिनुपूर्व विद्युत् नियमन आयोगको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था बमोजिम स्वीकृति पाएको हो ।
कम्पनीको गत भदौ २५ गते सम्पन्न १८औं वार्षिक साधारणसभाबाट १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको थियो । सो सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट १०.५% बोनस सेयर वितरण र सोको कर प्रयोजनार्थ शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको थियो ।
कम्पनीले १०.५०% बोनस सेयरपश्चात कायम चुक्ता पूँजीको आधारमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । विद्युत् नियमन आयोगले कम्पनीको २ अर्ब ७५ करोड ८९ लाख १५ हजार रुपैयाँको अधाारमा उक्त अनुपातमा हकप्रद सेयर निष्कासनका लागि पूर्व स्वीकृति दिएको हो ।
आयोगले पूर्व स्वीकृति दिँदै विभिन्न छ वटा शर्तहरु पनि तोकेको छ । यस्ता छन् छ वटा शर्तहरु :


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्