काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको छ । कम्पनीको १०% संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको हो ।
रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ६०% र सर्वसाधारण समूहको ४०% अनुपात कायम भएको छ । यसअघि संस्थापक समूहको ७०% र सर्वसाधारण समूहको ३०% अनुपात सेयर कायम रहेको कम्पनीले जनाएको छ । अहिले यस कम्पनीको चुक्ता पूँजी२ अर्ब १ करोड ७ लाख ६० हजा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्