काठमाडौं । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले आफ्ना लगानीकर्ताहरुलाई २१.०५२% नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले नगदमा लाग्ने करसहित सो नगद लाभांश वितरण गर्न लागेको हो ।
नगद लाभांश वितरण प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ९ गते पाँचौं वार्षिक साधारणसभा गर्ने भएको छ । सभा केयर रेटिङ नेपालको कार्यालय पुतलीसडकमा दिउँसो २.३० बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान सम्बन्धी हिसाबलगायतमा पनि छलफल हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्