काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले संस्थापक सेयरधनी समूहको सेयर संरचना परिवर्तन गर्ने भएको छ । बैंकले हाल कायम रहेको संस्थापक सेयरधनीको समूहको ५३ दशमलव ४१ प्रतिशत सेयर संरचनालाई ५१ प्रतिशत हुने गरी परिवर्तन गर्न लागेको एक सूचना जारी गर्दै जनाएको छ ।
कम्पनीले सेयर संरचना परिवर्तन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाइसकेको छ । कम्पनीले संस्थापक सेयरधनीले आफ्नो सेयर अनुपात परिवर्तन गर्ने वा नगर्ने वा सर्वसाधारण सेयरमा परिवर्तन गर्न नचाहने सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र केन्द्रीय कार्यालय पुतलीसडकमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्