Skip to content
LAXMI SUNRISE BANK

नेपाल स्टक एक्सचेन्जमा सिटिजन्स बैंकको ९१ लाख ४८ हजार ८२२.०२ कित्ता सेयर सूचिकृत

अर्थ सरोकार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिटिजन्स बैंकको ९१ लाख ४८ हजार ८२२.०२ कित्ता सेयर सूचिकृत भएको छ । तत्कालीन सिर्जना फाइनान्सको सेयर अब सिटिजन्सको नाममा सूचीकरण भएको हो ।
सिटिजन्सले तिनाउ मिसनलाई १ः०.९५ अनुपातमा एक्वायर गरेको थियो । सोही सेयर स्वाप अनुसार कायम भएको सिर्जना फाइनान्सको सेयर सिटिजन्सको नाममा सूचीकृत गरिएको हो ।
अब फाइनान्सका सेयरधनीले बैंकको नामबाट सेयर कारोबार गर्न सक्नेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK