×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल लघुवित्त वित्तीय संस्थाको २०% लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम मौका, कहिले हुँदैछ साधारणसभा ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिभिल लघुवित्त वित्तीय संस्थाको २०% लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम मौका, कहिले हुँदैछ साधारणसभा ?

Artha Sarokar

११ कार्तिक २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज बिहिबार अन्तिम दिन रहेको छ । लघुवित्तले साधारणसभा र २०% लाभांश वितरण प्रयोजनका लागि आइतबार (कात्तिक १४ गते) बुक क्लोज गर्दैछ ।
शुक्रबार र शनिबार सेयर कारोबार नहुने भएकाले आज बिहिबारसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १९% बोनस सेयर र कर प्रयोजनसहित १% नगद गरी कुल २०% लाभांश वितरण गर्दैछ भने कम्पनीको सभा कात्तिक २८ गते बस्दैछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी