काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको १९ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
नेप्सेले सिभिलको बोनस सेयर समायोजनपछिको भाउ १२ सय ४ रुपैयाँ २९ पैसा निर्धारण गरेको छ । सोहि मुल्यमा आज आइतबार कम्पनीको सेयर कारोबार खुलेको छ ।
कम्पनीले वर्ष २०७७/७८ को नाफाबाट १९% बोनस सेयर र कर प्रयोजनसहित १% नगद गरी कुल २०% लाभांश वितरण गर्दैछ । सो प्रस्ताव पारित गर्न कम्पनीले आज कात्तिक १४ गते बुक क्लोज गरेको छ भने कात्तिक २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्