काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि कात्तिक ८ गतेदेखि २२ गतेसम्म बुक क्लोज गर्ने भएसँगै आज आइतबारसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई १६.९०% बोनस सेयर र ०.८८९४% नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी कात्तिक २२ गते साधारणसभा बोलाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्