काठमाडौ । हिमालयन बैंक लिमिटेडले आफ्नो सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने निर्णया गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २१.३६% बोनस सेयर र ४.६४% नगद लाभांश गरी कुल २६% लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नियामक निकाय राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले पाउनेछन् । हाल बैंकको चुक्ता पूँजी १० अर्ब ६४ करोड ४४ लाख रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्