Skip to content
LAXMI SUNRISE BANK

हिमालय उर्जा विकास कम्पनीद्वारा दुई आर्थिक वर्षको एजिएम कार्तिक २४ गते आह्वान, यस्ता छन् पेस हुने एजेण्डाहरु

अर्थ सरोकार

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले कार्तिक २४ गते साधारणसभा बोलाएको छ । कम्पनीले सो दिन दुई आर्थिक वर्ष अर्थात २०औं र २१औं वार्षिक साधारणसभा बोलाएको हो  ।
सभामा आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको कम्पनीले जनाएको छ । सभा सिद्धार्थ कटेज रेष्टुरेन्ट एन्ड बार तिनकुनेमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ ।
साथै सभमा आर्थिक वर्ष २०७६/७७, २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि पनि छलफल हुनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK