इस्लामावाद । युरोपेली युनियन (ईयू) ले २०२० र २०२१ को निर्यात सम्बन्धी देशको दुई वर्षे प्रदर्शन रिपोर्ट समीक्षा गरी पाकिस्तानमा २०२४ को लागी सामान्यीकृत योजना (जीएसपी) को स्थिति विस्तार गर्नेबारे निर्णय गर्ने भएको छ । पाकिस्तानका लागि ईयू राजदूत एन्ड्रुला कामिनारा भनिन्, ‘पछिल्लो दुई बर्षे रिपोर्ट (२०१८/२०१९) को रिपोर्ट फेब्रुअरी २०२० मा जारी गरिएको थियो । पाकिस्तानको प्रदर्शन रिपोर्ट २०२० र २०२१ रिपोर्टमा पाकिस्तान स्थिति विस्तार निर्णय गरिने र उक्त निर्णय जनवरी १, २०२४ देखि लागु हुने भएको छ।’
राजदूत कामिनाराले लाहोर चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीमा यहाँ व्यापारी समुदायसँग कुरा गर्दै जीएसपी १९७१ देखि व्यापार र विकास नीतिको साधन भएको बताएकी हुन् । पाकिस्तान जीएसपीं योजनाको प्रमुख सात वर्षको लागी मुख्य प्राप्तकर्ता मुलुक पनि हो। यसस्थिति अन्तर्गत -डिसेम्बर ३१, २०२३ मा म्याद समाप्त हुने गरी सेट धेरै उत्पादनहरुमा शून्य प्रतिशत शुल्क लाग्ने बताइएको छ। वर्तमान जीएसपीं प्रणाली अन्तर्गत, ईयूले २७ अन्तर्राष्ट्रिय सम्मेलनहरु को कार्यान्वयनको लागी लाभार्थी देशहरुद्वारा गरिएको प्रगति को निगरानी जारी छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्