काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरणका लागि भोलि बुधबारबाट बुक क्लोज गर्ने भएकाले आजसम्म बैंकको लाभांश सुरक्षित गर्न पाइने भएको हो ।
बैंकले सेयरधनीलाई १८.५०५ बोनस सेयर र कर प्रयोजनका लागि ०.९७५ नगद लाभांश वितरण गर्दैछ । यो प्रस्ताव पारित गर्न बैंकले कात्तिक २३ गते पार्क भिलेज रिसोर्ट बूढानीलकञ्ठ काठमाडौंमा बिहान १० बजेदेखि साधारणसभा बोलाएको छ ।
बैंकले सभमा सो एजेन्डासहित प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा सभामा पेश गर्ने जनाएको छ । साथै अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेलगायतका प्रस्ताव पनि रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्