×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : कुमारी बैंकको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम अवसर, कात्तिक १६ गते हुँदैछ साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लाष्ट रिमाइन्डर : कुमारी बैंकको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम अवसर, कात्तिक १६ गते हुँदैछ साधारणसभा

Artha Sarokar

७ कार्तिक २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर :
कम्पनी : कुमारी बैंक लिमिटेड
लाभांश : ६% बोनस सेयर र २.६७% नगद लाभांश (करसहित) लाभांश
सुरक्षित गर्ने अन्तिम मिति : आज (आइतबार, कार्तिक ७ गते)
बुक क्लोज हुने अन्तिम दिन : कात्तिक ८ गते
सभा हुने मिति : कात्तिक १६ गते
विवरण :
कुमारी बैंक लिमिटेडको चुक्ता पूँजीको ६% बोनस सेयर र २.६७% नगद लाभांश सुरक्षित गर्ने आज (आइतबार) अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि सोमबार कात्तिक ८ गते बुधबार बुक क्लोज गर्दैछ ।
सभामा पेस हुने प्रस्तावहरु :
६% बोनस सेयर र २.६७% नगद लाभांश दिने
अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने
सभा हुने स्थान र समय :
रजिष्टर्ड कार्यालय टंगाल, काठमाडौंमा बिहान ११ः३० बजे
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी