Skip to content
LAXMI SUNRISE BANK

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा लाभांश घोषणा, ११.२४% बोनस सेयर र ४.७६% नगद लाभांश दिने (विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले १६% लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ११.२४% बोनस सेयर र ४.७६% नगद लाभांश दिने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले सो लाभांश पाउनेछन् । गत वर्ष यस बैंकले १३% बोनस सेयर र ५.५% नगद लाभांश गरी १८.५% लाभांश वितरण गरेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK