Skip to content
LAXMI SUNRISE BANK

एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले गर्यो लाभांश घोषणा, सेयरधनीले ५.४१% नगद लाभांश पाउने

अर्थ सरोकार

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ५.४१% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछिसेयरधनीले पाउनेछन् । एनआइसी एसियाले सर्वसाधारणमा सेयर जारी गरेपछि पहिलो पटक लाभांश घोषणा गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK