काठमाडौं । एनएमबी बैंक लिमिटेडका एक जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा ल्याएका छन् । बैंकका संस्थापक बिष्णु प्रसाद भट्टराइले आफ्नो नाममा रहेको ४० हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।
यो सेयरको मूल्य भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्ने जनाइएको छ । सो सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिन भित्र एनएमबि बैंकको कार्यालय बबरमहलमा निवेदन दिनुपर्नेछ ।
तोकिएको अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्