काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । बैंकले कात्तिक २३ गतेदेखि आफ्नो स्वामित्वमा रहेको नेरुडे लघुवित्तको १ लाख १३ हजार ५०० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गर्न लागेको हो ।
सो सेयरमा न्यूनतम मूल्य प्रतिकित्ता ४०० रुपैयाँ तोकिएको छ । यसमा विद्यमान संस्थापक सेयरधनीलगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले मंसिर १ गतेसम्म आवेदन दिन सक्नेछन् भने सानिमा क्यापिटल पुतलिसडक काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्