काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ३१.०५ प्रतिशत बोनस सेयर र कर तिर्न १.६३ प्रतिशत नगद गरी कुल ३२.६८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरुले पाउने भएका छन् । कम्पनीले हाल कायम २० करोड ६७ लाख २७ हजार २५० रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस तथा नगद लाभांश प्रस्ताव गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्