×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साधना लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन, अब भाउ कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

साधना लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन, अब भाउ कति ?

Artha Sarokar

३ कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १४ सय १५ रुपैयाँ २० पैसा निर्धारण गरेको छ । नेप्सेले कम्पनीको २५५ बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । कम्पनीले सभा प्रयोजनका लागि कात्तिक ३ गते  बुधबार बुक क्लोज गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २५५ बोनस सेयर र कर प्रयोजनको लागि १.३२५ नगद गरी कुल २६.३२५ लाभांश वितरण प्रस्ताव पेश गर्दैछ । यस्तै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान तथा नगद प्रवाह वितरण पनि पेश हुनेछ । यता अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । यसले वार्षिक साधारण सभा कात्तिक १३ गते गर्ने भएको छ । सभा होटल गोरखा बिसौनी, गोरखा नगरपालिका-६ मा बिहान ११ बजे सुरु हुनेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी