Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैंकको १०% बोनस सेयरमा मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले सो बोनस सेयरमा मूल्य समायोजनपछिको भाउ ३ सय ३४ रुपैयाँ ५५ पैसा निर्धारण गरेको छ । सोहि मुल्यका आधारमा आइतबार कारोबार खुल्नेछ ।
सभा प्रयोजनका लागि बैंकले आज शुक्रबार कात्तिक ५ गते बुक क्लोज गरेको छ । आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १०% बोनस सेयर र कर प्रयोजनको लागि ०.५२% नगद गरी कुल १०.५२% लाभांश वितरण प्रस्ताव पेस गर्दैछ ।
बैंकले कात्तिक १६ गते १७औं वार्षिक साधारणसभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजे बोलाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK