काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले सो बोनस सेयरमा मूल्य समायोजनपछिको भाउ ३ सय ३४ रुपैयाँ ५५ पैसा निर्धारण गरेको छ । सोहि मुल्यका आधारमा आइतबार कारोबार खुल्नेछ ।
सभा प्रयोजनका लागि बैंकले आज शुक्रबार कात्तिक ५ गते बुक क्लोज गरेको छ । आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १०% बोनस सेयर र कर प्रयोजनको लागि ०.५२% नगद गरी कुल १०.५२% लाभांश वितरण प्रस्ताव पेस गर्दैछ ।
बैंकले कात्तिक १६ गते १७औं वार्षिक साधारणसभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजे बोलाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्