काठमाडौं । सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा र लाभांश वितरणका लागि कात्तिक ७ गते आइतबार बुक क्लोज गर्दैछ । कात्तिक ५ गते शुक्रबार र ६ गते शनिबार दुवै दिन बजार बन्द रहने हुनाले आजै बिहीबार लाभांश सुरक्षित गरिसक्नुपर्ने हुन्छ ।
बैंकले सेयरधनीलाई १७% बोनस सेयर र कर प्रयोजनका लागि ०.८९% नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले कात्तिक १४ गते वार्षिक सभा बोलाएको छ । सभा आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजेदेखि हुनेछ ।
बैंकले सभामा मर्ज तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेलगायतका एजेन्डामा छलफल गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्