×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा माई हाइड्रोपावर लिमिटेडको साधारणसभा बिहिबार हुँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सानिमा माई हाइड्रोपावर लिमिटेडको साधारणसभा बिहिबार हुँदै

Artha Sarokar

११ कार्तिक २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा माई हाइड्रोपावरको वार्षिक साधारणसभा आज बिहिबार हुँदैछ । कम्पनीको सभा सेलिब्रेसन हाइट सुकेधारा काठमाडौंमा बिहान ११ बजेदेखि सुरु भएको हो । लगानीकर्ताले भर्चुअल माध्यम वा भौतिक रुपमा सहभागी हुन सक्ने भएका छन् ।
जसकारण असोज १७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् । उक्त सभामा सानिमा माईले १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव पनि पारित गर्ने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश दिन लागेको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी