काठमाडौं । स्पार्क हाइड्रोइलेक्ट्रोनिक कम्पनीको २१औं र २२औं वार्षिक साधारणसभा कात्तिक २७ गते हुने भएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा कम्पनीको रजिष्टर्ड, कार्यालय काठमाडौंमा बिहान ९ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ भने आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्तावलगायतका प्रस्ताव पारित गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्