काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फन्डको न्याभ ५ रुपैयाँ ८६ पैसाले घटेको छ । भदौ मसान्तसम्म आउँदा फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) ५ रुपैयाँ ८६ पैसाले घटेर १४ रुपैयाँ ६२ पैसा पुगेको हो । यस अवधिमा फन्डले सूचिकृत कम्पनीको सेयरमा ८१ करोड ६० लाख रुपैयाँ लगानी गरेको छ । जुन अघिल्लो महिनाको भन्दा ३ करोड ६२ लाख २४ हजार रुपैयाँ थोरै हो ।
यस अवधिमा फन्डले ५४ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । जसमा सबैभन्दा धेरै लगानी नबिल बैंकको सेयरमा रहेको छ । फन्डमा नबिलको ५५ हजार ९९६ कित्ता सेयरमा ७ करोड ९७ लाख ६६ हजार ३०२ रुपैयाँ लगानी रहेको छ ।
यता पछिल्लो १ महिनामा फन्डको बैंक मौज्दात भने ५३ करोड २० लाख रुपैयाँबाट घटेर १० करोड ४५ लाख रुपैयाँ कामय भएको छ । यसको मुद्दति निक्षेपमा ११ करोड रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्