काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले आइपिओ निष्कासनका लागि ‘केयरएनपि वि प्लस’ रेटिङ प्राप्त गरेको छ । उक्त रेटिङले संस्थाले समयमा वित्तीय दायित्वहरु पुरा नगरेको खण्डमा उच्च जोखिम रहेको संकेत गर्दछ ।
संस्थाले सर्वसाधारणका लागि ६० हजार कित्ता आइपिओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । संस्थाको हालको चुक्ता पूँजी एक करोड ४० लाख रुपैयाँ रहेको छ । आइपिओ निष्कासन पछि संस्थाको चुक्ता पूँजी २ करोड रुपैयाँ पुग्नेछ ।
३ वर्ष अगाडी व्यवसायिक रुपमा सञ्चालनमा आएको आदर्शको बागमति प्रदेशमा मात्रै कार्य क्षेत्र रहेको छ । हाल बागमति प्रदेशको १२ वटा जिल्लामा वित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ । गरिमा विकास बैंकको १७ प्रतिशत हिस्सा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्