×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसियन लाइफ इन्स्योरेन्सद्वारा २७ प्रतिशत लाभांश घोषणा, लगानीकर्ताले २५% बोनसका साथमा कर तिर्नको लागि २% नगद पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एसियन लाइफ इन्स्योरेन्सद्वारा २७ प्रतिशत लाभांश घोषणा, लगानीकर्ताले २५% बोनसका साथमा कर तिर्नको लागि २% नगद पाउने

Artha Sarokar

१ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले २५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको मंगलबार साँझ बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफा तथा सञ्चित नाफाबाट सेयरधनीलाई यो लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित २५ प्रतिशत बोनस सेयर वितरणपछि पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ । नियामक बिमा समितिले स्वीकृत गरेपछि र आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन् । हाल यसको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी