बेइजिङ । चीनमा कोइलाको प्रयोग डरलाग्दोरुपमा देखिएको छ। चीनमा भूराजनीतिक जोखिमहरू बढिरहेको समयमा कोइलाको अत्यधिक प्रयोगले बेइजिङको अर्थतन्त्रमा गम्भीर असर पार्ने देखिन्छ।
संसारभरका नेताहरु उपस्थित जलवायु परिवर्तन वार्तामा सहभागी नभएको चिनियाँ राष्ट्रपतिले कोइलाको प्रयोगलाई कम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेनन्। अर्थशास्त्रीहरूले ग्लोबल वार्मिङलाई कम गर्नका लागि कोइलाको प्रयोग घटाउनुपर्ने र यसले अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने बताए पनि चीन भने उल्टो दिशामा हिँडिरहेको छ।
ग्लासगोमा भएको जलवायु शिखर सम्मेलनमा चिनियाँ हस्तक्षेपका कारण थप महत्वाकांक्षी लक्ष्यहरू घोषणा हुन सकेनन्। जसका कारण चीनको चर्को आलोचना भइरहेको छ। कोइलाको प्रयोगलाई शून्य बनाउनका लागि विश्वभरका ११९ देशहरु सहमत भए पनि चीन भने उक्त सहमतिका लागि तयार भएन।
चीनको जलवायु नीतिमा देखिएको दुविधाप्रति संयुक्त राज्य अमेरिकाले आशंका व्यक्त गरेको छ। यसको प्रभाव पछिल्लो द्वििपक्षयीय वर्ताका क्रममा पनि देखिएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्