×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गणपति लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले दियो २० प्रतिशत लाभांश वितरण गर्न अनुमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गणपति लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले दियो २० प्रतिशत लाभांश वितरण गर्न अनुमति

Artha Sarokar

७ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्न अनुमति पाएको छ । नोपल राष्ट्र बैंकले कम्पनीलाई २० प्रतिशत लाभांश वितरण गर्न अनुमति दिएको हो । कम्पनीले सेयरधनीलाई २० प्रतिशत लाभांश दिन लागेको हो । राष्ट्र बैंकको स्वीकृति पाएकाले अब वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

कम्पनीको कात्तिक १० गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । कम्पनीले हाल कायम १२ करोड ७३ लाख ५६ हजार ७५० रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस तथा नगद लाभांश प्रस्ताव गरेको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी