×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनउत्थान लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा, नपाउनेहरुले के गर्ने ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जनउत्थान लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा, नपाउनेहरुले के गर्ने ?

Artha Sarokar

२३ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जनउत्थान लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीले ४९.४ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो । कम्पनीले वैशाख २२ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो ।

अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले भने खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । कम्पनीको वैशाख ३० गते सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ४९.४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि सहित २.४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी