काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले १०.५२% लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले ५% बोनस सेयर र कर प्रयोजनसहित ५.५२% नगद लाभांश गरी कुल १०.५२% लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ नाफाबाट सो लाभांश दिन लागेको हो । सो लाभांश नियामक बीमा समिति र आगामी साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्