×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालिका लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर वितरण गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कालिका लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर वितरण गर्ने

Artha Sarokar

९ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले बोनस सेयर घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले १३ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

कम्पनीले बोनसमा लाग्ने कर तिर्न नगद लाभांश सम्बन्धी भने कुनै पनि निर्णय गरेको छैन । प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी