×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकद्वारा आफ्ना सेयरधनीलाई पाँच वर्ष पुरानो लाभांश बुझिलिन आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

महालक्ष्मी विकास बैंकद्वारा आफ्ना सेयरधनीलाई पाँच वर्ष पुरानो लाभांश बुझिलिन आग्रह

Artha Sarokar

२६ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना सेयरधनीलाई पाँच वर्ष पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले साविक मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स, यती फाइनान्स, सिद्धार्थ फाइनान्स तथा भ्याली फाइनान्सको पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन सेयरधनीलाई आग्रह गरेको हो ।

कम्पनीहरुको विभिन्न साधारणसभाबाट पारित पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन बाँकी रहेका सेयरधनीलाई समयमै बुझिलिन आग्रह गरेको हो । कम्पनीले सूचना जारी गरेका एक महिनाभित्र कम्पनीको रष्ट्रिार कार्यालय सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्सालमा सम्पर्क गरी लाभांश बुझिलिन आग्रह गरेको हो । उक्त समय अवधिभित्र लाभांश नबुझे उक्त लाभांश कम्पनी ऐन २०६३ दफा १८२ को अधिनमा रहि लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी