×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकले लिमिटेडको लाभांश संशोधन, सेयरधनीले अब कति लाभांश पाउछन् ? (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मेगा बैंकले लिमिटेडको लाभांश संशोधन, सेयरधनीले अब कति लाभांश पाउछन् ? (विस्तृत विवरणसहित)

Artha Sarokar

१ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मेगा बैंकले लाभांश संशोधन गरेको छ । मेगाले अब १० प्रतिशत बोनस सेयर र २.०७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । यसअघि बैंकले १२.०७ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको थियो ।

नेपाल राष्ट्र बैंकको निर्देशनपछि उक्त लाभांश संशोधन गरिएको बैंकले जनाएको छ । संशोधित लाभांश राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि वितरण हुने भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी