×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ङादी ग्रुप पावरले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ङादी ग्रुप पावरले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त

Artha Sarokar

२८ कार्तिक २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ङादी ग्रुप पावरले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको हो ।

ङादी ग्रुप पावरले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गरेपछि कायम चुक्ता पुँजीबाट हकप्रद ल्याउने तयारी गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी