×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंकको स्वामित्वमा रहेको नेरुडे लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने बुधबार अन्तिम मौका

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्राइम कमर्सियल बैंकको स्वामित्वमा रहेको नेरुडे लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने बुधबार अन्तिम मौका

Artha Sarokar

१ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्राइम कमर्सियल बैंकको स्वामित्वमा रहेको नेरुडे लघुवित्तको १ लाख १३ हजार ५०० कित्ता संस्थापक सेयर लिलामी भर्ने मंसिर १ गते बुधबार अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिने भएको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ४०० रुपैयाँमा यो सेयर बिक्रीमा ल्याएको हो ।

लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । आवेदकले सानिमा क्यापिटल पुतलिसडक काठमाडौं पुग्नेगरी आवेदन दिनु पर्नेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी