×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रु रु जलविद्युतको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रु रु जलविद्युतको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

Artha Sarokar

१६ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रु रु जलविद्युत् परियोजनाको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा भएको छ । कम्पनीले असोज ६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको बैंक खातामा जम्मा उक्त नगद लाभांश जम्मा गरेको जनाएको हो ।
कम्पनीले असोज १६ गते सम्पन्न १५औं र १६औं वार्षिक साधारणसभाद्वारा पारित १०.५२६३% नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो । असोज ६ गतेभन्दा पछि बैंक खाता अद्यावधिक गर्ने सेयरधनीको हकमा पनि उक्त लाभांश बैंक खातामा नै जम्मा गर्ने कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी